परिहास

त्यागी राउत

सीके राउतलाई अहिले स्वतन्त्रता पनि चाहिएको छैन, मधेस पनि चाहिएको छैन । चाहिएको छ त केवल एक थोक, त्यो हो जनमत । पहिले त उनी जनमत मात्रै भन्दैन थिए । जनमतसंग्रह भन्ने गर्थे ।

त्यागी राउत
११ चैत्र २०७५ सोमबार
काठमाडौं