गोरेटोमा आभास

- नेपाल संवाददाता

स्तरीय गायक/गायिकाको प्रत्यक्ष गायनको मज्जा दिने सांगीतिक प्लेटफर्म हो, पलेँटी साँझ । सांगीतिक जमघटका संयोजक आभासले पछिल्लो शृंखला महिला गायनमा केन्द्रित गरेका थिए भने नयाँ शृंखला थालेका छन्, ‘मैले हिँडेको सांगीतिक गोरेटो । संगीतलाई जीवन भोगाइसँग जोडेर जीवन्त बनाउन खप्पिस गीतकार/संगीतकार आभासले प्रस्तुति त दिए नै, सँगै अतीतका पाना पनि पल्टाए ।

प्रकाशित: चैत्र १७, २०७५

ट्याग: सहरमा
×