विचार

विदेशी लगानीको स्वदेशी राजनीति

नेपाल र भारत दुवै देशलाई बीचमा कुनै स्वतन्त्र राष्ट्र जन्मियोस् भन्ने विचार प्रिय लाग्दैन । त्यसैले अलग राष्ट्र बनाउने सोच व्यावहारिक छैन । भारतीय संस्थापनको सहानुभूति र सहयोग पाउन त भारततर्फ गाभिने आकांक्षा हुनुपर्छ । तर मधेसको आम मनोविज्ञान त्यस्तो छैन ।

विदेशी लगानीको स्वदेशी राजनीति
२० चैत्र २०७५ बुधबार
काठमाडौं