साहित्य

हिमाल, विज्ञान र विकास

हाम्रोमा लोकप्रिय नारा सहजै उरालिन्छन् तर प्रतिबद्धताबिना सबै अर्थहीन हुन्छन् । विकासलाई विकेन्द्रीकरणमा लैजाँदा भुइँतहका मानिसलाई केन्द्रमा राखिनुपर्ने अवधारणालाई हागनले महत्त्वका साथ उठाए । योजना बनाउँदा भुइँतहका मानिससँग बसेर छलफल गर्दा मात्रै समस्याको समाधान हुन सक्ने धारणा छ उनको ।

हिमाल, विज्ञान र विकास
२१ चैत्र २०७५ बिहीबार
काठमाडौं