कला

हुबहु नक्कल (फिल्म समीक्षा : लभ स्टेशन)

चलेका स्टार लिएपछि जे गरे पनि चल्छ भन्ने भ्रमको परिणाम हो, लभ स्टेशन । निर्देशकमा सिर्जनाप्रतिको इमानदारीमा व्यापक खडेरी छ । कम्तीमा फिल्ममेकरको नियत सफा हुनुपर्छ । आत्मरतिमै रमाइराख्ने हो भने त अलग कुरा ।

हुबहु नक्कल (फिल्म समीक्षा : लभ स्टेशन)
२२ चैत्र २०७५ शुक्रबार
काठमाडौं