ब्लग

सत्तालाई प्रश्न

सत्ताले जवाफ दिने ठाउँ मिडियाले ओगटिदिएपछि उसलाई हाइसन्चो भएको छ । त्यसैले मोदीराजमा 'गोदी मिडिया' को बहस बाहिरियो । हो पनि, पत्रकारिताको लामो इतिहास भएको भारतमा यसअघि मिडियाको भूमिकालाई लिएर यति साह्रो प्रश्न उठेको थिएन ।

सत्तालाई प्रश्न
२६ चैत्र २०७५ मंगलबार
काठमाडौं