समसामयिक

धरमरमा प्रधानन्यायाधीश : समाचार निर्माता २०७५

२९ औँ प्रधानन्यायाधीशका रुपमा १८ पुसमा शपथ लिए, चोलेन्द्रशमशेर राणाले । उनको विगत विवादरहित होइन । तर प्रारम्भिक तीन महिनाका केही आदेश र न्यायाधीशमाथिका कारबाहीले उनी चर्चामा मात्र आएनन्, न्यायालयको बिग्रेको छवि सुध्रिने अपेक्षा पनि बढाइदियो ।

धरमरमा प्रधानन्यायाधीश : समाचार निर्माता २०७५
संग्रहसेयर
२८ चैत्र २०७५ बिहीबार
काठमाडौं