समसामयिक

सम्पदाका बैरी : समाचार निर्माता २०७५

स्रोत-साधनसम्पन्न र उच्च जनघनत्व रहेको काठमाडौँको साख मेयर विद्यासुन्दर शाक्यले जोगाउन सकेनन् । चुनावअगाडि घोषणा गरेका मेट्रोरेल, मोनोरेलजस्ता घना प्रोजेक्टमा उल्लेख्य प्रगति भएन नै, धूलो, बाटो, नालीजस्ता आधारभूत पाटो अझ अस्तव्यस्त भए ।

सम्पदाका बैरी : समाचार निर्माता २०७५
संग्रहसेयर
२८ चैत्र २०७५ बिहीबार
काठमाडौं