समसामयिक

ऐतिहासिक स्वर्णधारी

नाममा के छ ? महेश्वरमान श्रेष्ठ र अजित यादवलाई सोधे हुन्छ। दुवैले नामअनुसारकै परिणाम दिलाए। महेश्वरमानले १० औँ विश्व बडीबिल्डिङ खेलबाट मुलुकमा पहिलो स्वर्ण भित्र्याएर राष्ट्रको 'मान' राखे। कसैले जित्न नसक्ने अर्थात् अजितले मुलुकलाई एथ्लेटिक्समा पहिलो युथ एसियाली स्वर्ण दिलाए।

ऐतिहासिक स्वर्णधारी
संग्रहसेयर
२८ चैत्र २०७५ बिहीबार
काठमाडौं