साहित्य

पुँजीवादलाई खतरा

पुँजीवादलाई यदि कतैबाट खतरा छ भने पुँजीपतिबाटै छ, माक्र्सवादीबाट होइन । विश्वव्यापी मात्रामै साह्रै थोरै व्यक्तिको पोल्टामा ठूलो धनराशि थुप्रिरहेको छ, जुन भयावह छ ।

पुँजीवादलाई खतरा
२९ चैत्र २०७५ शुक्रबार
काठमाडौं