कला

स्याबास भन्न सकिएन (फिल्म समीक्षा : ए मेरो हजुर ३)

कथा र प्रस्तुतिमा सिर्जनशीलता खोज्नेलाई ए मेरो हजुर ३ झेल्न सकस पर्छ । यस्ता फिल्म आउँछन्, जान्छन्, अरु योगदान हुँदैन । मसलेदार फिल्मका पारखीलाई भने प्रिय लाग्न सक्छ ।

स्याबास भन्न सकिएन (फिल्म समीक्षा : ए मेरो हजुर ३)
२९ चैत्र २०७५ शुक्रबार
काठमाडौं