कला

रेस्टुराँतिर ऋचा

अभिनय करिअरबाट पाखा लाग्दै गरेकाले हुनुपर्छ, ऋचा रेस्टुराँ व्यवसायतिर लागेकी छन् । सोही कारण कुनै समय एक्सन-कटबाट फुर्सद नपाउने ऋचा अचेल दरबारमार्गमा खोलेको पांग्रा एक्सप्रेसको प्रमोसनमा व्यस्त छिन् ।

रेस्टुराँतिर ऋचा
संग्रहसेयर
३ वैशाख २०७६ मंगलबार
काठमाडौं