स्मरण

दरबारियाका छोराछोरीलाई निःशुल्क ट्युसन

बोर्डिङ स्कुल पढ्ने ठूलाबडाका छोराछोरी नेपाली र इतिहासमा कमजोर हुन्थे । मैले इतिहासमा डिग्री उपाधि लिएको कुरा सामान्य प्रशासन मन्त्रालयका कुनै कर्मचारीले दरबारमै गएर मुख्यसचिव रञ्जनराजलाई सुनाइदिएछन् ।

दरबारियाका छोराछोरीलाई निःशुल्क ट्युसन
६ वैशाख २०७६ शुक्रबार
काठमाडौं