व्यंग्य

होहल्ला वर्ष ०७५

नेपालको इतिहासमै विगत वर्षको तुलनामा ०७५ बिल्कुलै भिन्न रह्यो । दुई तिहाइको वामपन्थी सरकारले मच्चाएको अनवरत होहल्लाले यो वर्ष 'होहल्ला वर्ष' को रुपमा स्थापित भयो ।

होहल्ला वर्ष ०७५
६ वैशाख २०७६ शुक्रबार
काठमाडौं