परिहास

जस र अपजस

प्रधानमन्त्री केपी ओलीले भर्खरै एउटा कार्यक्रममा सीधै भने कि अब कसैले कसैमाथि दोष थोपरेर उम्किन पाउँदैन । जे जिम्मेवारी दिइएको हो, त्यो पूरा गर्नैपर्छ । हाम्रो कर्मचारीतन्त्रमा काम बिग्रे अरुमाथि दोष थोपर्ने र काम बने पूरा जस आफूले लिने अनौठो प्रवृत्ति छ । सायद प्रधानमन्त्रीले त्यही प्रवृत्तिबारे बोलेको हुनुपर्छ ।

जस र अपजस
६ वैशाख २०७६ शुक्रबार
काठमाडौं