विचार

आर्थिक साक्षर नेपालको खाँचो

आर्थिक साक्षरता अभावकै कारण आर्थिक प्रणालीमा मुद्राको केन्द्रीकरण बढेको छ र वस्तु तथा सेवाको मूल्यहरूमा डरलाग्दो असन्तुलन पैदा भएको छ । वस्तु-वस्तु, वस्तु-सेवा र सेवा-सेवाको पारस्परिक आर्थिक सम्बन्धबीचमा कुनै वैज्ञानिकता छैन । वस्तु विनियम लामो मानवीय अन्तरसम्बन्धको उपज हो, जसमा प्रत्येक मानिस आफैँमा प्रणाली र उपप्रणाली हो ।

आर्थिक साक्षर नेपालको खाँचो
६ वैशाख २०७६ शुक्रबार
काठमाडौं