कला

भिडियोमा वर्षा

म्युजिक भिडियोमा ख्याति कमाएपछि नाईं नभन्नु ल ४ बाट फिल्ममा ​​​​​​​फड्को मारिन्, वर्षा राउतले । यसबीच उनी अभिनीत छक्का-पञ्जा, छक्का-पञ्जा २, जात्रालगायतका फिल्म हिट भए ।

भिडियोमा वर्षा
संग्रहसेयर
८ वैशाख २०७६ आइतबार
काठमाडौं