मल्टिमिडिया

सिन्दूर जात्रा

हातहातमा चिराग, भुस्याः बाजा र कय्ँ बाजाको धून, अनि फुर्र उडेका सिन्दूर र फूल । २ वैशाख ०७६ मा भक्तपुरको थिमि साँच्चै मनमगन देखिएको थियो ।

सिन्दूर जात्रा
संग्रहसेयर
८ वैशाख २०७६ आइतबार
काठमाडौं