समसामयिक

चित्रमा भक्तपुर

कला र संस्कृतिमा उपत्यकाका तीन सहरमध्येको धनी भक्तपुरको सम्पदालाई ३० भन्दा बढी कलाकारले क्यानभासमा उतारेका छन् । धेरै पेन्टिङ पानी रङमा सजिएका थिए भने केही एक्रेलिकमा ।

चित्रमा भक्तपुर
संग्रहसेयर
९ वैशाख २०७६ सोमबार
काठमाडौं