व्यंग्य

भ्रष्टाचार प्रवर्द्धन शिक्षा

यस वर्षको एसईई सकियो । धेरै कलेजले विद्यार्थी तान्न अनेक विज्ञापन-पर्चा बाँडे । सञ्चार माध्यममा प्रचारप्रसार गरे । विद्यार्थीलाई डाक्टर, इन्जिनियर, एकाउन्टेन्ट, पाइलट, प्रशासक बन्न वा विदेश गएर राम्रा काम पाउन सकिने आश्वासन दिँदै आकर्षण गरे ।

भ्रष्टाचार प्रवर्द्धन शिक्षा
१३ वैशाख २०७६ शुक्रबार
काठमाडौं