साहित्य

मोहन ठकुरीको गुरुभेटी

‘गम्भीर अध्येता, निर्भीक इतिहासकार, सशक्त समालोचक, भाषा सेनानी, कुशल अनुवादक, खरो पत्रकार’ कुमार प्रधानको जीवनकथालाई रमणीय शब्दमा उनेका छन्, पाका लेखक मोहन ठकुरीले ।

मोहन ठकुरीको गुरुभेटी
१९ वैशाख २०७६ बिहीबार
काठमाडौं