मल्टिमिडिया

महक पेसा

महका साथै मैनका लागि मौरीपालन गरिन्छ । मौरी पाल्ने  चलन नभएका बेला मानिसले जंगली मौरीबाट मह संकलन गर्थे । आजभन्दा ४५ सय वर्षअघिदेखि मौरीलाई घरपालुवा बनाइएको विश्वास गरिन्छ ।

महक पेसा
२२ वैशाख २०७६ आइतबार
काठमाडौं