मल्टिमिडिया

पैसा लुटैना

समूहमा बाजा बजाउँदै नृत्य गर्नु थारु परम्परा हो । त्यसमा पनि उल्टो टाउको बनाएर मुखले जिब्रोको सहारामा पैसा तान्ने परम्परा निकै विशिष्ट र रोमाञ्चक मानिन्छन् ।

पैसा लुटैना
५ जेष्ठ २०७६ आइतबार
काठमाडौं