विचार

क्रसर व्यवसाय कि अपराध ?

बाटो छेउमा थुपारिएका साना पहाडझैँ लाग्ने गिट्टी र बालुवाको विशाल थुप्रो । नदी गहिरिँदै जाँदा कुलोमा पानी आउन छाडेको छ । बगरका फाँट नासिँदैछन् । दशकौँपछि बनेका पुल भत्किने अवस्थामा पुगेका छन् । 

क्रसर व्यवसाय कि अपराध ?
१४ जेष्ठ २०७६ मंगलबार
काठमाडौं