ब्लग

पाइलैपिच्छे गलफती

फेवाताल किनारा नजिकैको ठेलामा चाउचाउ उमाल्न लगाएको सय रुपैयाँ टक्र्याउनुपर्‍यो । बढी पैसा लिएको गुनासो गर्नासाथ ठेलावालाको जवाफ उस्तै थियो, “कताबाट आउनुभयो कुन्नि, पोखरामा त यस्तै हो ।”

पाइलैपिच्छे गलफती
१५ जेष्ठ २०७६ बुधबार
काठमाडौं