अन्तर्वार्ता

‘स्टुपिड भएछु सायद’!

प्रतिष्ठित कान्स फेस्टिभलमा सहभागी भएर फर्किएकी छन्, अभिनेत्री प्रियंका कार्की । तर भनेजस्तो उपस्थिति देखाउन नसकेपछि प्रियंकाले आलोचना खेप्नु परेको छ । उनले दाबी गरेजस्तो कान्समा नेपालीको पहिलो सहभागिता थिएन त्यो ।

‘स्टुपिड भएछु सायद’!
१७ जेष्ठ २०७६ शुक्रबार
काठमाडौं