अन्तर्वार्ता

‘आधारभूत सुधार नगर्ने, कस्मेटिक काममा भुल्ने ?’– गगन थापा, कांग्रेस नेता

आफ्नो घरधन्दा जसरी चलेको छ, त्यसरी नै चलाइराखौँ भन्ने हो भने अर्कै कुरा । सुध्रिएको पार्टीले मात्र अनुदार सत्ताको सामना गर्न सक्छ । यो हाम्रा लागि अवसर मात्रै होइन, बाध्यता पनि हो ।

‘आधारभूत सुधार नगर्ने, कस्मेटिक काममा भुल्ने ?’– गगन थापा, कांग्रेस नेता
२१ जेष्ठ २०७६ मंगलबार
काठमाडौं