साहित्य

हिमाल भोगेका बेला

अहिले सम्झिन्छु, दुनियाँले धेरै राम्रो भनेको त्यो पोखराले मलाई किन प्रभावित गर्न सकेन । किनकि मैले कहिल्यै पनि पोखरा घुमेकै छैन, पुगेको छु मात्रै ।

हिमाल भोगेका बेला
२२ जेष्ठ २०७६ बुधबार
काठमाडौं