गृष्मिल सुन्दरी
गृष्म ऋतुमा सिटी सेन्टरस्थित स्पिन्चको ड्रेसमा सजिएकी श्रेया गृष्मिल देखिन्छिन् ।
हुन त बंगालको वायुले सहरमा हुरीबतास अनि बेमौसमी वर्षा गराइरहेको छ । तर पनि फेसनका पारखीलाई बाल ? होइन भने हेर्नुस् त सेतो बुट्टेदार क्याजुएल ड्रेसमा मोडल श्रेया कार्कीलाई । गृष्म ऋतुमा सिटी सेन्टरस्थित स्पिन्चको ड्रेसमा सजिएकी श्रेया गृष्मिल देखिन्छिन् । अफ स्लोडर नेक भएको छोटो स्कटमा उनी गृष्मझैँ हट देखिन्छिन् ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...