समसामयिक

ताजनवादी क्रान्ति

इटहरी सरकार प्रमुख द्वारिकालाल चौधरीले संघीय कानुनलाई निलम्बन गरेर आफ्नो राज्यमा महान् ताजनवादी क्रान्ति सुरु भएको घोषणा गरेका छन् ।

ताजनवादी क्रान्ति
२६ जेष्ठ २०७६ आइतबार
काठमाडौं