साहित्य

सभ्यताका अनेक पक्ष

पुस्तकले विचार र सपनालाई परिपक्व बनाउन ठूलो भूमिका खेल्छ । हामीले लामो समय सत्ताधारीको इतिहास पढ्यौँ । सत्तास्थापित नायकबारे अचेल विवेचना हुन थालेको छ । शक्तिशाली खलनायकका कथा पनि महफ्वका साथ पढिए । तर कलाकार मनले सधैँ आम मानिसको कथा खोजी रह्यो । पछिल्ला गैरआख्यान माङ्गेना, भुइयाँ र ७२ को विस्मय पढेर म निकै लाभान्वित भएँ ।

सभ्यताका अनेक पक्ष
२८ जेष्ठ २०७६ मंगलबार
काठमाडौं