अन्तर्वार्ता

‘अब फिल्ममा आउँछु’ – प्रकाश सपुत

युट्युबमा तहल्का मच्चाइरहेका छन्, प्रकाश सपुतले । दुई सातामै उनको लोकदोहोरी गीत ‘गलबन्दी’ ले ८० लाखभन्दा बढी दर्शक कमायो ।

‘अब फिल्ममा आउँछु’ – प्रकाश सपुत
२८ जेष्ठ २०७६ मंगलबार
काठमाडौं