कला

जंकको डाँफे

प्लास्टिक, प्लास्टिकका बोतल, फलामका टिन क्यान, कागज देख्दा तपाईँलाई फोहोरजस्तो लागेको हुन सक्छ । तर त्यही फोहोरमा केही युवाले कला देखेका छन् । अनि यसको उदाहरण उनीहरुले बनाएको सिर्जना– जंक आर्ट ।

जंकको डाँफे
संग्रहसेयर
२९ जेष्ठ २०७६ बुधबार
काठमाडौं