परिहास

खोइ बधाई

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री सुब्रमण्यम जयशंकरलाई बधाई दिएपछि कांग्रेसभित्र बबाल मच्चिएको छ ।

खोइ बधाई
३० जेष्ठ २०७६ बिहीबार
काठमाडौं