परिहास

एक करोडको नाक

इटहरी उपमहानगरपालिकाका मेयर कमरेड द्वारिकालाल चौधरीले पत्रकारको नाक भाँच्न १ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिएका छन् । यसका लागि मेयरसाबलाई धन्यवाद नै दिनुपर्छ ।

एक करोडको नाक
४ असार २०७६ बुधबार
काठमाडौं