परिहास

प्रधानमन्त्रीको सञ्चार माध्यम

सरकारले गुठी विधेयक फिर्ता लियो । तर प्रधानमन्त्री केपी ओलीले भने कि विधेयक फिर्ता लिएको सञ्चार माध्यमबाट मात्र थाहा पाएँ ।

प्रधानमन्त्रीको सञ्चार माध्यम
५ असार २०७६ बिहीबार
काठमाडौं