परिहास

सरकारको प्रजातान्त्रिक रणनीति

हाम्रो दुई तिहाइको सरकार निर्णय गर्नमा र गाली खानमा साह्रै चुस्त छ । लगालग निर्णय गरिहाल्छ अनि फटाफट गाली खान थालिहाल्छ ।

सरकारको प्रजातान्त्रिक रणनीति
६ असार २०७६ शुक्रबार
काठमाडौं