कला

सन्काहा सर्जनको प्रेम (फिल्म समीक्षा  : कबिर सिंह)

बलिउडलाई कथाको अभाव छ । ठूलै ब्यानर र स्टार पनि ‘रिमेक’ फिल्मतिर लहसिएका छन् । खासगरी हिट भइसकेका दक्षिण भारतीय फिल्मको दबदबा छ, बलिउडको मूलधारमा । कबिर सिंह  यही शृंखलाको नयाँ उदाहरण हो । दुई वर्षअगाडि प्रदर्शित तेल्गु फिल्म अर्जुर रेड्डीको हिन्दी ‘रिमेक’ हो यो ।

सन्काहा सर्जनको प्रेम (फिल्म समीक्षा  : कबिर सिंह)
६ असार २०७६ शुक्रबार
काठमाडौं