कला

प्रतीक्षामा सृष्टि

मिस नेपालको ताज पहिरिएकाहरूको फिल्मी यात्रा सुखद छैन । सृष्टि श्रेष्ठ अलग बन्न खोज्दै थिइन् । डेब्यु फिल्म गाजलु जसोतसो हिट पनि भयो । तर त्यसयता सृष्टिको करिअरमा उत्साह छाउन सकेको छैन ।

प्रतीक्षामा सृष्टि
संग्रहसेयर
११ असार २०७६ बुधबार
काठमाडौं