कला

भुँडी मिचीमिची हँसाउने भिडियो

चर्चित व्यक्तिको सग्लो अनुहारलाई बाङ्गोटिङ्गो रुपमा भित्तामा झुन्डिएको देख्दा के तपाईं नहाँसी बस्न सक्नुहुन्छ ? हो, त्यस्तै पेट मिचीमिची हँसाउने क्यारिकेचर महोत्सव राजधानीमा हालै सम्पन्न भयो ।

भुँडी मिचीमिची हँसाउने भिडियो
संग्रहसेयर
१२ असार २०७६ बिहीबार
काठमाडौं