परिहास

ल्यान्डिङ विवाद

यसै बीच अचानक कसैले तपाईंलाई खबर गर्‍यो कि कक्पिटमा बसेर विमान उडाइरहेका दुई पाइलटबीच कुनै कुरालाई लिएर झगडा सुरु भयो । अब तपाईं के गर्नुहुन्छ ?

ल्यान्डिङ विवाद
१७ असार २०७६ मंगलबार
काठमाडौं