साहित्य

राजनीतिका दुर्नियति

जर्ज अरवेलको उपन्यास एनिमल फार्म मन पर्दैन भन्ने वातावरण भइदिए मलाई खुसी लाग्दो हो तर वर्तमान राजनीतिका दुर्नियतिहरूले एनिमल फार्म रुचाउनु पर्ने पीडाजन्य बाध्यता छ ।

राजनीतिका दुर्नियति
१८ असार २०७६ बुधबार
काठमाडौं