कला

‘सिङ्लामा स्वर्गको आभास’

वी विल राइज फाउन्डेसनको ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगितामा जर्नी टु सिङ्ला सर्वोत्कृष्ट ठहरिएसँगै नृत्य निर्देशक सुकबहादुर तामाङ, ३०, को परिचयमा डकुमेन्ट्री निर्देशकको फुँदा जोडिएको छ ।

‘सिङ्लामा स्वर्गको आभास’
२३ असार २०७६ सोमबार
काठमाडौं