परिहास

मूलधारको पार्टी

सत्तारुढ नेकपाका द्वितीय अध्यक्ष कमरेड पुष्पकमल दाहालले यही पार्टी अब कम्युनिस्ट शक्तिको मूलधार हुने बताएका छन् । मूलधारको पार्टी नै यही भएको कारणले अब बाँकी बचेका कम्युनिस्ट नेताहरुलाई पनि यसमै समाहित हुन आह्वान गरेका छन् ।

मूलधारको पार्टी
२६ असार २०७६ बिहीबार
काठमाडौं