परिहास

फेरि मिडियामार्फत जानकारी

तरकारीमाथि गरिएको परीक्षण रोक्नू भनी भारतले एउटा चिट्ठी पठाएको रहेछ । दुनियाँलाई त्यसबारे थाहा भइसके पनि प्रधानमन्त्री केपी ओलीलाई रहेनछ । चिट्ठी आएको करिब दुई सातापछि उनले भने, “कुन चिट्ठी हो, मलाई त थाहै छैन ।”

फेरि मिडियामार्फत जानकारी
२६ असार २०७६ बिहीबार
काठमाडौं