अन्तर्वार्ता

’अब कस्तूरी पाल्ने, बिना बेच्ने’

कस्तूरीमा विद्यावारिधि गर्ने तेस्रा नेपाली हुन्, पारसविक्रम सिंह । चाइनिज एकेडेमी अफ साइन्सबाट ’कस्तूरीको आनीबानी र पर्यावरण’ शीर्षकमा पीएचडी सकाएर भर्खरै नेपाल फर्किएका उनले हिमालयको दक्षिणी मोहडा केन्द्रित स्थलगत अध्ययन गरेका थिए ।

’अब कस्तूरी पाल्ने, बिना बेच्ने’
१ श्रावण २०७६ बुधबार
काठमाडौं