परिहास

मन्त्रीज्यूको होमवर्क

केही दिन भयो, मन्त्रीजी रातरातभरि काम गरिरहेको । उनलाई पहिले यसरी काम गरेको कसैले देखेको थिएन । अरु मात्र होइन, उनकी आफ्नै श्रीमतीले पनि यसरी राती खटिएर काम गरेको देखेकी थिइनन् ।

मन्त्रीज्यूको होमवर्क
३ श्रावण २०७६ शुक्रबार
काठमाडौं