अन्तर्वार्ता

भ्रमण वर्ष संयोजक सुरज वैद्यसँग नेपाल वार्ता : ‘जम्मा १० करोड मात्र दिने को ?’

२० लाख पर्यटक पुर्‍याउने लक्ष्य पूरा गर्न भारत र चीन प्रवर्द्धनमा बढी केन्द्रित छौँ । चीनको सबैभन्दा ठूलो सी ट्रिपसँग सम्झौता गरेका छौँ, त्यसका फलोअर्स ३ सय मिलिनियम छन् । ‘सी यू इन नेपाल’ नाराबाट त्यहाँ प्रवर्द्धन हुनेछ । रोड सो पनि गर्दैछौँ । चीनका धार्मिक पर्यटकलाई पनि केन्द्रित गर्दै छौँ ।

भ्रमण वर्ष संयोजक सुरज वैद्यसँग नेपाल वार्ता : ‘जम्मा १० करोड मात्र दिने को ?’
८ श्रावण २०७६ बुधबार
काठमाडौं