प्यारी प्रकृति

- नेपाल संवाददाता

रातो रङको शक्ति र पहेँलो रङको खुसीको गुण मिलेर बन्छ, सुन्तला रङ । हो, खुसी र घामको रङमा रंगिएकी छन्, मोडल प्रकृति शाही । सुन्तला रङको क्रप टिसर्ट र खैरो रङको स्कर्टमा प्रकृति आकर्षक देखिन्छिन् । नामजस्तै प्रकृति, प्राकृतिक रङमा सजिएकी छन् ।

प्रकाशित: श्रावण १०, २०७६

×