परिहास

बाढी र देउवा

देशमा यति ठूलो बाढीपहिरो आइरहेको छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कहीँ देखिँदैन । किन होला ? कांग्रेस मात्र होइन, त्यसका सभापति शेरबहादुर देउवासमेत कहीँ देखिइरहेका छैनन् ।

बाढी र देउवा
१० श्रावण २०७६ शुक्रबार
काठमाडौं